समाचार
निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विपन्नता खूल्ने प्रमाण कागजात
- सिफारिस आवश्यक भएको अन्य कारण